पोखरामा प्याराग्लाइडिङको आकर्षण बढ्दो, एयर स्पेस विस्तार गर्न व्यवसायीको माग

  • बिहीबार ११ मंिर २०८३ १२:३३ PM
हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र हरिया डाँडापाखा नियाल्दै पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न यतिबेला पर्यटक लालयित छन् । नेपाल हवाई खेलकुद