टाँडीमा एथरको नयाँ केन्द्र सञ्चालनमा, स्कुटर खरिदमा एक लाखसम्म नगद छुट सुविधा

  • बिहीबार ११ मंिर २०८३ १२:१७ PM
काठमाडौं। विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै एथर इनर्जीले चितवनमा आफ्नो उपस्थिति विस्तार गरेको छ। नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले रत्ननगर नगरपालिका–टाँडीमा कम्पनीको १७औँ अनुभव केन्द्र औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। नयाँ अनुभव केन्द्र सञ्चालनमा आएसँगै रत्ननगर तथा आसपासका क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटरबारे जानकारी लिन, प्रत्यक्ष अनुभव गर्न, परीक्षण यात्रा गर्न… Continue reading टाँडीमा एथरको नयाँ केन्द्र सञ्चालनमा, स्कुटर खरिदमा एक लाखसम्म नगद छुट सुविधा