केचना–कञ्चनजङ्घा सडक निर्माणमा भइरहेको ढिलाइप्रति सरोकारवालाको ध्यानाकर्षण

  • बिहीबार ११ मंिर २०८३ ११:१८ AM
 इलाम। केचना–कञ्चनजङ्घा सडक निर्माणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै सरोकारवालाले तत्काल कामलाई गति दिन माग गरेका छन्। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलको नेतृत्वमा सरोकारवालाले आज प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। ध्यानाकर्षणपत्रमा सडक निर्माण