चीनमा सात टन क्षमताको विशाल मानवरहित हवाईयानको परीक्षण सफल
बिहीबार ११ मंिर २०८३ ११:५६ AM
एजेन्सी : चीनमा सात टन क्षमताको विशाल मानवरहित हवाईयान (ड्रोन) को परीक्षण उडान सफल भएको छ। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको ‘चाङयिङ–८’ नामक ड्रोनले हालै परीक्षण