विष्णु र शंकरबारे ओलीको जवाफ : उनीहरू दुवैजना अध्यक्ष र सम्पादक नभएकोले बोलाउनु आवश्यक परेन

  • बिहीबार ११ मंिर २०८३ ११:५८ AM
काठमाण्डु – राष्ट्रिय भेलापछि पार्टीमा घेराबन्दी बढ्दै गएको अवस्थामा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूलाई बोलाएर अन्तरक्रिया गरे । अन्तरक्रियाको सबैभन्दा अनौठो दृश्य के थियो भने त्यहाँ न वरिष्ठ उपाध्यक्ष विद्या भण्डारी थिइन्, न अन्य पदाधिकारीहरू नै । ‘अध्यक्ष ओली र सम्पादकहरूबीच समसामयिक विषयमा छलफल’ शीर्षकमा आयोजना गरिएको छलफलमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष