काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम परिवर्तन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम कायम गरिएको हो । राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ । २०८२ चैत १३ गते गठन भएको १७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा