माछापुच्छ्रे बैंकलाई भिसाको लगातार तेस्रो वर्ष अवार्ड

  • बिहीबार ११ मंिर २०८३ ११:५१ AM
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भिसा लिडरसिप कन्क्लेभमा अवार्ड प्राप्त गरेको छ । बैंकले ‘एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस-एसोसिएट क्लायन्ट अवार्ड’ जितेको हो । पीओएसमार्फत हुने भुक्तानी कारोबारमा उत्कृष्ट काम गरेको भन्दै भिसाले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । यससँगै माछापुच्छ्रे बैंकले भिसाबाट लगातार तेस्रो वर्ष अवार्ड पाएको छ । यसअघि बैंकले सन् २०२४