ग्लोबल आईएमई बैङ्क लिमिटेडले ‘ग्लोबल आईएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। बैङ्कले आगामी मङ्सिर १२ र १३ गते गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो। दुई दिनसम्म चल्ने प्रतियोगितामा खेल प्रेमीहरूले गल्फसँगै प्रकृति र आपसी सद्भावको अनुभव लिन सक्ने बैङ्कले जनाएको छ। प्रतियोगिताका विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ। होल इन