वीर अस्पतालका दुई भवन जोड्न पौने ५ करोड लागतमा आकाशे पुल निर्माण हुँदै, दुवैतर्फ लिफ्टसहित यस्तो बन्दैछ संरचना

  • बिहीबार ११ मंिर २०८३ ११:३२ AM
काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षबाट शल्यक्रिया कक्ष तथा सघन उपचार कक्ष (आईसीयू) सम्म बिरामीलाई सहज र सुरक्षित रूपमा पुर्‍याउन लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिकाले अस्पतालका पुरानो र नयाँ भवनलाई जोड्ने गरी उक्त पुल निर्माण गर्न लागेको हो। आकाशे पुल निर्माणका लागि बिहीबार काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जगपूजा… Continue reading वीर अस्पतालका दुई भवन जोड्न पौने ५ करोड लागतमा आकाशे पुल निर्माण हुँदै, दुवैतर्फ लिफ्टसहित यस्तो बन्दैछ संरचना