नागढुङ्गा सुरुङमार्गको प्रयोग गर्दा टोलमा लाइन बस्नुनपर्ने, सानिमा बैंकका सबै शाखाबाट एन–ट्याग लिन सकिने

  • बिहीबार ११ मंिर २०८३ ११:५१ AM
काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रवेशका लागि आवश्यक पर्ने विद्युतीय टोल भुक्तानी प्रणालीमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेडका देशभर रहेका शाखाबाटै प्राप्त गर्न सकिने भएको छ । सडक बोर्ड नेपालद्वारा सञ्चालित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा यात्रालाई सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ। यसै प्रणालीअन्तर्गत प्रयोग… Continue reading नागढुङ्गा सुरुङमार्गको प्रयोग गर्दा टोलमा लाइन बस्नुनपर्ने, सानिमा बैंकका सबै शाखाबाट एन–ट्याग लिन सकिने