काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्ता स्वार्थका लागि विगतमा लम्पसार पर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा देशको हितविपरीत सम्झौता भएको आरोप लगाए। उनले सत्ता स्वार्थका लागि विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति विगतको जस्तै दोहोरिएको टिप्पणी गरेका हुन्।नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिइने गरी सन् १९५० को सन्दर्भको प्रावधान ब्युँताइएको आरोप लगाउँ