रास्वपा सांसद निशा डाँगी र मुकुल ढकालले गरे विवाह

  • बिहीबार ११ मंिर २०८३ १०:४५ AM
काठमाडौं । रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल विवाह बन्धनमा बाँधिएकी छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका हुन् । ‎ढकाल र डाँगीबीच बिहीबार विवाह सम्पन्न भएको हो । ढकाल र डाँगीको विवाहमा रास्वपा