नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ स्ववासी परिवारले पाए लालपुर्जा

  • बिहीबार ११ मंिर २०८३ १०:५६ AM
रुपन्देही । मायादेवी गाउँपालिका–७ (साबिक हाटीबगाई वडा नं. ६) का १४८ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूले आफ्नो जग्गामाथिको