डा. गाेविन्द केसीले दिए अनशन बस्ने चेतावनी

  • बिहीबार ११ मंिर २०८३ १०:१६ AM
काठमाण्डु– चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभए २६औँ अनशनसहित आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले आगामी मंसिर ११ गतेभित्र सहमतिविपरीतका निर्णय नसच्याए र सहमति कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने बताएका हुन् । सरकारले यसअघि भएको सहमति उल्लंघन गरेको आरोप