फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार : ऊर्जामन्त्री श्रेष्ठ
बिहीबार ११ मंिर २०८३ १०:२७ AM
काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्