डिजिटल भुक्तानीमा उत्कृष्ट कार्यसम्पादन, माछापुच्छ्रे बैंकलाई VISA को सम्मान

  • बिहीबार ११ मंिर २०८३ १०:४४ AM
माछापुच्छ्रे बैंक लिमिटेडले VISA Leadership Conclave मा Excellence in POS Acquiring Business Associate Client अवार्ड प्राप्त गरेको छ। POS Acquiring Business अन्तर्गत उत्कृष्ट कार्यसम्पादन तथा