विश्वकै धनी व्यक्ति एलन मस्कका दुई सबैभन्दा ठूला कम्पनी टेस्ला (Tesla) र स्पेसएक्स (SpaceX) मर्ज हुने सम्भावनाले विश्व व्यापार जगत् तरंगित भएको छ। ब्लुमबर्गका अनुसार यो सम्झौता यही डिसेम्बरमै घोषणा हुन सक्छ र यो इतिहासकै सबैभन्दा ठूलो सम्झौता हुनेछ। यद्यपि केही रिपोर्टले घोषणा २०२७ को सुरुसम्म सर्न सक्ने सङ्केत गरेका छन्। अक्टोबरमा मस्कले आफैँले दुवै कम्पनी The post विश्वकै ठूलो मर्जरको सम्भावना, बन्न सक्छ ५ खर्ब डलरको कम्पनी appeared first on Businesspana.