नेपाल आउने पर्यटकलाई सहज डिजिटल भुक्तानीको सुविधा दिन नबिल र फोनपे ल्याए ‘नेपाल नाउ’

  • बिहीबार ११ मंिर २०८३ १०:३१ AM
ललितपुर । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अब नेपालमा दैनिक खरिद तथा भुक्तानीका लागि नगद र विदेशी मुद्रा सटहीमा मात्रै निर्भर रहनुपर्ने छैन । फोनेपेले नबिल बैंकसँगको सहकार्यमा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्दै डिजिटल भुक्तानी एप ‘नेपाल नाउ’ सार्वजनिक गरेको छ । नेपालको विस्तारित डिजिटल भुक्तानी प्रणालीमा विदेशी पर्यटकलाई समेत जोड्ने उद्देश्यले ल्याइएको यस एपमार्फत पर्यटकले… Continue reading नेपाल आउने पर्यटकलाई सहज डिजिटल भुक्तानीको सुविधा दिन नबिल र फोनपे ल्याए ‘नेपाल नाउ’