राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन

  • बिहीबार ११ मंिर २०८३ ११:०६ AM
काठमाडौं । सरकारले देशको ऊर्जा क्षेत्रलाई दीर्घकालीन, व्यवस्थित र एकीकृत ढंगले विकास गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ। ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भविष्यको आवश्यकता र उपलब्ध सम्भावनालाई समेटेर नयाँ नीति तयार गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा… Continue reading राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन