काठमाडौं । इनर्जी ड्रिंकको बजारमा आफ्नो उपस्थिति थप फराकिलो बनाउँदै एक्स्ट्रिमले पाँच नयाँ फ्लेभर सार्वजनिक गरेको छ । युवापुस्तामाझ लोकप्रिय बन्दै गएको एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताको बदलिँदो स्वाद र रुचिलाई लक्षित गर्दै नयाँ स्वादका विकल्प बजारमा ल्याएको हो । नयाँ फ्लेभर सार्वजनिक भएसँगै अब एक्स्ट्रिमका पारखीले एउटै ब्रान्डअन्तर्गत विभिन्न स्वादको अनुभव लिन पाउने भएका छन्… Continue reading स्वादमा नयाँ प्रयोग गर्दै एक्स्ट्रिम, पाँच नयाँ फ्लेभर सार्वजनिक