धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास

  • बिहीबार ११ मंिर २०८३ ०९:१३ AM
धरान । लागुऔषध दुर्व्यसनमा फसेका महिलाको उपचार, सुधार तथा पुनःस्थापनाका लागि धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास गरिएको छ। धरान उपमहानगरपालिका–६ पानवारीस्थित आसरा सुधार केन्द्र परिसरमा निर्माण हुने तीनतले भवनको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब