लगानी कोषको कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधक : निर्देशक कार्की

  • बिहीबार ११ मंिर २०८३ ०४:०० PM
काठमाडौं : नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधक रहेको औँल्याएको छ।बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले समान प्रकृतिको काम गर्ने अन्य संस्थाको उपस्थिति प्रतिस्पर्धाका रूपमा रहेको र कोष परिचालनमा सबैभन्दा बढी सामाजिक सुरक्षा कोष नै मुख्य बाधक देखिएको बताएका हुन्।पछिल्लो समय सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषमा सहभागी भइसकेका संस्थाहरूलाई समेत पत्राचार गरी अनिवार्य आबद्ध हुन दबाब दिने प