१० अंकले घट्यो नेप्से, ५ अर्ब ४८ करोडको कारोबार

  • बिहीबार ११ मंिर २०८३ ०९:५५ AM
काठमाण्डु– बिहीबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १० अंकले घटेर परिसूचक २६३६ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब १४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४८ करोडको भयो । कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्यो भने १७९ को घट्यो । त्यस्तै १४ कम्पनीको