तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

  • बिहीबार ११ मंिर २०८३ ०९:१७ AM
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँ र चितवनमा रुख कटानको काम तीव्र पारिएको छ । प्रसारण लाइनको मार्गमा पर्ने वन क्षेत्रका रुखमध्ये हालसम्म ५० प्रतिशत कटान सम्पन्न भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनको मार्गमा पर्ने वन क्षेत्रमा रुख कटान भइरहेको छ । चितवनको भरतपुर