अर्काको जग्गा हडप्न सरकारी कागजातमै हेरफेर, मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध मुद्दा

  • बिहीबार ११ मंिर २०८३ ०९:५९ AM
सर्लाहीमा अर्काको हकभोगमा रहेको जग्गा फर्जी कागजात तयार गरी अन्य व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको