मकवानपुरको बुढीचौर : प्राकृतिक सुन्दरता र ग्रामीण परिवेशले लोभ्याउँदै पर्यटक
बिहीबार ११ मंिर २०८३ १०:०९ AM
मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८ स्थित बुढीचौर । प्रकृतिको मनोरम सुुन्दरतासँगै गाउँले जीवन, शान्त किसमको वातावरण र स्थानीय