जनकपुर–अयोध्या रेल चढ्न कति तिर्नुपर्छ ? खुल्यो टिकट बुकिङ

  • बिहीबार ११ मंिर २०८३ ०९:१३ AM
नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुन लागेको सरयू–कमला एक्सप्रेसको टिकट बिक्री सुरु भएको छ। भारतीय रेल्वेले आगामी शनिबारदेखि नियमित व्यावसायिक सेवा सञ्चालन गर्ने तयारीसँगै यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाएको हो। माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मस्थल अयोध्यालाई जोड्ने यो रेल सातामा एकपटक सञ्चालन हुनेछ। निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि