काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिएका छन्। रोहितले सिम्रन खड्कासँग विवाह गरेका हुन्। रोहितले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन्। उनले तस्बिरसँगै लेखेका छन्, ‘सपना निर्माण गर्ने यात्राका सहयात्रीबाट जीवनभरका सहयात्रीसम्म। यहाँबाट सधैँका लागि।’ रोहितको विवाहको खबर… Continue reading राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलले सिम्रनसँग गरे विवाह