काठमाडौं । बिहीबार शेयर बजार परिसूचक नेप्से १०.८९ अंकले घटेर २ हजार ६३६ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन ८.६६ अंकले बढेको बजारमा बिहीबार गिरावट देखिएको हो । नेप्सेसँगै शेयर कारोबार रकममा समेत कमी आएको छ। अघिल्लो दिन ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ… Continue reading बजारमा बिक्री चाप बढ्दा नेप्से १०.८९ अंकले घट्यो, लगानी समूह मात्रै हरियो