यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो भेरियन्ट सार्वजनिक, मूल्य ५ लाख ६५ हजार रुपैयाँ

  • बिहीबार ११ मंिर २०८३ १०:०६ AM
काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्सएसआर १५५ को नयाँ रङ सार्वजनिक गरिएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरेको हो। नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको मूल्य… Continue reading यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो भेरियन्ट सार्वजनिक, मूल्य ५ लाख ६५ हजार रुपैयाँ