विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारीलाई लिएर एउटा गम्भीर चिन्ताको विषय देखा परेको छ। असुरक्षित रहेका दुई छुट्टाछुट्टै डाटाबेसहरूमा ३.५ अर्बभन्दा बढी रेकर्डहरू अनलाइनमा खुला अवस्थामा फेला परेका छन्। यी रेकर्डहरूमा… The post आईडी र पासवर्डहरू समावेश भएको ३ अर्ब ५० करोड रेकर्डहरू लीक, तपाईंको खाता पनि पर्यो कि? appeared first on Technology Khabar.