देशभर भएका सवारी दुर्घटनामा २४ घण्टामा १३ को मृत्यु, १७१ जना घाइते

  • बिहीबार ११ मंिर २०८३ ०८:१५ AM
काठमाडौं।  गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा भएका विभत्स सडक दुर्घटनामा परेर देशैभरि १ सय ७१ जना नागरिक गम्भीर तथा