दलित सूचीमा दशानामीका १० थर नराख्न नेपाल दशानामी समाजको माग

  • बिहीबार ११ मंिर २०८३ ०८:४५ AM
काठमाडौं । नेपाल दशानामी समाजले दलित समुदायको थर सूचीमा समेटिएका दशानामी सन्यासी समुदायका १० थर नराख्न माग गरेको छ । समाजले राष्ट्रिय दलित आयोगका अध्यक्षलाई पत्र पठाउँदै गिरि, पुरी, भारती, वन, अरण्य, पर्वत, सागर, तीर्थ, आश्रम