बेनी-जोमसोम-मुक्तिनाथ सडकखण्डमा थन्किएका ईभी गाडी हटाउन प्रशासनको पहल

  • बिहीबार ११ मंिर २०८३ ०८:५४ AM
मुस्ताङ। राष्ट्रिय गौरवको बेनी-जोमसोम-मुक्तिनाथ सडकखण्डमा दुर्घटनामा परी थन्किएका विद्युतीय सवारीसाधन (ईभी) को संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले ती सवारी हटाउन पहल थालेको छ। सडक किनार तथा दुर्घटनास्थलमै लामो समयदेखि सवारीसाधन थन्किँदा आवागमन र सडक सुरक्षामा समेत