शनिबारदेखि नियमित सेवा सुरु हुँदै, भाडा कति ?

  • बिहीबार ११ मंिर २०८३ ०८:४१ AM
काठमाण्डु – नेपालको जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने अन्तरदेशीय रेल सेवाको टिकट बुकिङ प्रक्रिया र यात्रासम्बन्धी नियम सार्वजनिक भएका छन् । भारतीय रेल्वे बोर्डले जनकपुरधाम–अयोध्या क्यान्टबीच सञ्चालन हुने सरयू–कमला साप्ताहिक एक्सप्रेसका लागि टिकट आरक्षण, भाडा, यात्रुको पहिचान र सामान बोक्नेसम्बन्धी व्यवस्था निर्धारण गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार नयाँ