चार महिनामै बजारमा चलनचल्तीको मुद्रा ९७ अर्ब रुपैयाँले बढ्यो, राष्ट्र बैंकको कुल वासलात ४१ खर्ब नाघ्यो

  • बिहीबार ११ मंिर २०८३ ०८:५१ AM
काठमाडौं । बजारमा चलनचल्तीमा रहेको मुद्रा चार महिनामै करिब ९७ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको कात्तिक मसान्त २०८३ सम्मको वित्तीय विवरणअनुसार चलनचल्तीमा रहेको कुल मुद्रा बढेर ८ खर्ब ९८ अर्ब ५४ करोड ९७ लाख रुपैयाँ पुगेको हो । गत असार मसान्तमा यस्तो मुद्रा ८ खर्ब १ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ थियो… Continue reading चार महिनामै बजारमा चलनचल्तीको मुद्रा ९७ अर्ब रुपैयाँले बढ्यो, राष्ट्र बैंकको कुल वासलात ४१ खर्ब नाघ्यो