काठमाडौं । रुपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वबाट वञ्चित स्थानीय परिवारले बल्ल आफ्नो नाममा जग्गा दर्ता गराउन सफल भएका हुन्। उक्त क्षेत्रमा २०७० सालमै जग्गाको नापजाँच तथा नक्साङ्कन सम्पन्न भएको थियो। तर नापजाँच… Continue reading एक दशक बढी समय कुरेपछि मायादेवीका १४८ परिवारले पाए लालपुर्जा