काठमाडौँ : पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गर्यो । उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने चाहिँ बताउन चाहेन । यद्यपि गृह मन्त्रालयको स्रोतले भने उनलाई भारतको कलकत्ताबाट पक्राउ गरेर नेपाल ल्याइँदै गरेको बताएको छ । अर्यालविरुद्ध मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो । अर्याल मुख्यसचिव बन्नुअघि श्रम, रोजगार ... The post पूर्वमुख्यसचिव एकनारायण अर्याल प’क्राउ appeared first on Kalika Khabar.