काठमाडौं। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया तीव्र पारेको छ। आवश्यक गृहकार्यपछि मन्त्रालयले संशोधन विधेयकको मस्यौदा तयार पारी कानुन,