मुम्बई- रणवीर कपूर अभिनीत भारतीय फिल्म ‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा उक्लिएको छ। प्रदर्शनको २१ दिनमा विश्वभरबाट १ हजार ७५५ करोड ६० लाख भारु कमाउँदै फिल्मले अल्लु अर्जुन अभिनीत ‘पुष्पा २’ लाई पछाडि पारेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले विश्वव्यापी कमाइमा ‘पुष्पा २’ को १ हजार ७४२ करोड १० लाख भारुको