काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले पनि अब फोनपे क्यूआरमार्फत सहजै भुक्तानी गर्न सक्ने भएका छन् । फोनपेले नबिल बैंकसँगको सहकार्यमा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्दै डिजिटल भुक्तानी एप ‘नेपाल नाउ’ सार्वजनिक गरेको छ । यस एपमार्फत विदेशी पर्यटकले देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्ट स्थानमा भुक्तानी गर्न सक्नेछन् । यसले पर्यटकलाई दैनिक