नेप्सेको कारबाहीमा मनि वर्ल्ड, तीन दिन कारोबार गर्न नपाउने

  • बिहीबार ११ मंिर २०८३ ०८:०४ AM
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र ब्रोकर कम्पनी मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रालिलाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ । तोकिएको समयभित्र धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट कार्य नगरेपछि नेप्सेले बिहीबार उक्त कम्पनीलाई कारबाही गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बुधबार पत्र पठाउँदै मनि वर्ल्डले तोकिएको समयसीमाभित्र राफसाफ तथा