नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे

  • बिहीबार ११ मंिर २०८३ ०७:२४ AM
नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन भएका छन् । चौथो साधारणसभाबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा राजेशकाजी श्रेष्ठ मानार्थ सदस्य र मुकुन्दप्रसाद तिमिल्सिना निवर्तमान अध्यक्षको भूमीकामा रहने भएका छन् । वरिष्ठ उपाध्यक्षमा विश्वेश श्रेष्ठ, उपाध्यक्षमा सुजीत शाक्य र शक्तिकुमार बेगानी चयन भएका छन् । महासचिवमा सीताराम थापा, कोषाध्यक्षमा The post नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे appeared first on Businesspana.