काठमाडौंको टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु भएको छ । ‘काठमाडौं जलवायु कार्य सप्ताह २०२६’ को अवसरमा प्लान्टको उत्पादन परीक्षण गरिएको हो । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले प्लान्टको उद्घाटन गरेका छन् । परीक्षण पश्चात उक्त प्लान्ट सञ्चालनका लागि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । The post टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु appeared first on Businesspana.