प्रधानमन्त्रीको भारत भ्रमणपछि किन उत्साहित छन् नेपालका उद्योगी–व्यवसायी ?

  • बिहीबार ११ मंिर २०८३ ०७:४२ AM
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अर्थतन्त्र र उद्यम व्यवसायसँग सम्बन्धित मुद्दाहरुमा केन्द्रित भएको भन्दै नेपालको निजी क्षेत्र उत्साहित देखिएको छ । भएका सहमतिहरु कार्यान्वयन हुँदै जाँदा नेपालको ऊर्जा, पर्यटन, पूर्वाधार र समग्र अर्थतन्त्रको विकासका लागि यो भ्रमण महत्वपूर्ण सावित हुँदै जाने निजी क्षेत्रका प्रतिनिधिहरुको बुझाई छ । ‘बि–टू–बी’मार्फत विद्युत व्यापार बढ्छ भन्ने देखियोः गणेश कार्की The post प्रधानमन्त्रीको भारत भ्रमणपछि किन उत्साहित छन् नेपालका उद्योगी–व्यवसायी ? appeared first on Businesspana.