धुलिखेल अस्पतालमा नबिल बैंकको ‘नबिल बर्न केयर वार्ड’ स्थापना, बिरामीको पहुँच सहज बनाउने अपेक्षा

  • बिहीबार ११ मंिर २०८३ ०७:३१ AM
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत धुलिखेल अस्पतालमा १० शैयाको नबिल बर्न केयर वार्ड स्थापना गरेको छ । नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनःस्थापना सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको वार्डको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले संयुक्त