काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमको विद्यमान व्यवस्थामा देखिएका समस्या समाधान गर्दै यसको दायरा विस्तार र… Continue reading स्वास्थ्य बीमा ऐन संशोधनको तयारी तीव्र, योगदानदेखि उपचार भुक्तानीसम्मको प्रणाली फेरिने