काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालनमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। कम्पनीले स्वेच्छिक रूपमा कारोबार बन्द गर्ने निर्णय गर्दै इजाजतपत्र खारेजीका लागि निवेदन दिएपछि केन्द्रीय बैंकले उक्त निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले आज सूचना निकालेर भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा रहेको राष्ट्रिय मनिचेञ्जरले भारतीय रुपैयाँ (भारु) खरिद तथा बिक्रीको… Continue reading राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज