कांग्रेसको आन्तरिक विवाद अब व्यक्तिगत आरोप-प्रत्यारोपमा

  • बिहीबार ११ मंिर २०८३ ०६:४३ AM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाबीचको सम्बन्ध पछिल्लो समय थप तनावपूर्ण बन्दै गएको छ । पार्टीको नेतृत्व कसले गर्ने र १५औँ महाधिवेशन कुन नेतृत्वमा सम्पन्न गर्ने भन्ने विवाद चलिरहेका बेला दुई नेताबीच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप सुरु भएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले देउवालाई आफ्नो राजनीतिक कद