विद्यालय तहको पाठ्यक्रममा एआई र सीपमूलक शिक्षालाई प्राथमिकता दिइने

  • बिहीबार ११ मंिर २०८३ ०६:३० AM
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि, सीपमा आधारित शिक्षा र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका क्रममा यी विषयलाई प्राथमिकताका साथ समेट्ने तयारी गरिएको हो । परिमार्जित पाठ्यक्रममा ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्यास, नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण,